एभरेष्ट बैंकद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

१३ माघ २०७९, शुक्रबार १०:२६

काठमाडौैं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले टेलर पदमा केहि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनका  लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले माघ २३ गतेसम्म बैंकको वेवसाईट  https://everestbankltd.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*