एनआइसी एशिया बैंकले ३० ठाउँको जग्गा बिक्री गर्दै

१३ माघ २०७९, शुक्रबार १०:४४

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको ३० ठाउँको जग्गा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेको जग्गा गैर बैकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिणाममा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भएको हो ।

उक्त जग्गा खरिद गर्न चाहाने इच्छुक व्यक्ति।फर्म।कम्पनी।संघ संस्थाहरुले बैंकको शर्त बन्देजहरुको अधिनमा रही बोलपत्र पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*