नेपाल राष्ट्र बैंकद्धारा विप्रेषण विनियमावली २०७९ जारी (पूर्णपाठसहित)

१३ माघ २०७९, शुक्रबार १६:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरी नयाँ विनियमावली जारी गरेको हो ।

राष्ट्र बैंकले विप्रेषण कारोबार गर्न इजाजतप्राप्त कम्पनी, विदेशी विनियम कारोबार गर्न इजाजतपत्रप्राप्त सम्पूर्ण निकाय तथा अन्य कम्पनीहरुका लागि उक्त विनियमावली जारी गरेको हो ।

 

Merged_Remittance-Bylaws-2079

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*