सन नेपाल लाइफद्धारा माघ महिनामै पाँच जनालाई बीमा दाबी भुक्तानी

१४ माघ २०७९, शनिबार ११:४४

काठमाडौं । सन नेपाल लाइफ पाेखरा शाखाले ५६ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ  । कम्पनीले माघ महिनामा पाेखरा शाखाले ५ जनालाई बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले भिम बहादुर गुरुङको छोरीलाई स्व। प्रदिप पौडेलको श्रीमानलाई, स्व देवेन्द्र पुनको श्रीमतीलाई, स्व वीर बहादुर क्षेत्रीको श्रीमतीलाई र स्व। चन्द्र बहादुर क्षेत्री केसीको श्रीमतीलाई गरेर कम्पनीले ५६ लाख ४३ हजार रुपैयाँ बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतकको परिवारलाई चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*