उपकार लघुवित्तका तीन संचालकको कार्यकाल थप

१९ माघ २०७९, बिहीबार १३:१५

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन संचालकको कार्यकाल थप गरिएको छ । संस्थाले अध्यक्ष शान्ती देवि ढकाल, संचालद्धव नितु शर्मा र चन्द्रकला न्यौपानेको कार्यकाल थप गरेको हो ।

यी तीन संचालकको समयावधि माघ १८ गते सकिने भएको हुँदा आज बसेको संचालक समितिको बैठकले साधारण सभा नहुन्जेल सम्मका लागि कार्यकाल थप गरिएको जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*