सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा दिनेश कुमार पोखरेल नियुक्त
२० माघ २०७९, शुक्रबार १०:३५

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् ।
कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई माघ ९ गतेदेखि नै लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।