छिमेक लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

११ फाल्गुन २०७९, बिहीबार १५:०६

काठमाडौं । उतारचढावकाबीच शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । आज २ अर्ब ५२ करोडमाथिको कारोबार हुँदा सर्वाधिक छिमेक लघुवित्तको ८ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ९६ लाख, हिमालयन डिष्टिलरीको ७ करोड २१ लाख, साना किसान विकास लघुवित्तको ६ करोड ६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*