नेप्सेद्वारा सिभिल बैंकको शेयर कारोबार रोक्का

११ फाल्गुन २०७९, बिहीबार १५:५०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।

सिभिल बैंक हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।

सिभिल बैंक र हिमालयन बैंकले भोलि (फागुन १२) गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*