स्वाभिमान लघुवित्तको संचालकमा कुश सुदन सिंह नियुक्त
१२ फाल्गुन २०७९, शुक्रबार १०:१५

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा संस्थापक शेयरधनी कुश सुदन सिंहलाई नियुक्त गरेको । संचालक समितिको फागुन ११ गते बसेको संचालक समितिको निर्णयले सिहलाई संचालक पदमा नियुक्त गरेको हो ।
साथै, सोहि बैठकको निर्णयले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त पदमा अभिषेक श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको छ ।













