एनएमबी लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१२ फाल्गुन २०७९, शुक्रबार १०:४८

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।लघुवित्तले विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण विभाग) र विभागीय प्रमुख (लेखा, वित्त व्यवस्थापन तथा योजना विभाग) एक–एकजना माग गरेको छ । साथै सुपरभाइजर र सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ ।

संस्थाले विभागीय प्रमुखका लागि लेखा तथा वित्त विषयमा स्नाकोत्तर तह वा सीए उत्तीर्ण र सहायकका लागि प्लस टु देखि स्नातक तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिन भित्र संस्थाले उपलब्ध गराएको वेबसाइट https://nmbmicrofinance.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*