अभियान लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१७ फाल्गुन २०७९, बुधबार १५:२१

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले लेखा, वित्त तथा योजना विभाग अन्तर्गत कनिष्ठ अधिकृत पदमा १ जना र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुुनुुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट   https://www.aviyanlaghubitta.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*