सम्पूर्ण लघुवित्त संस्थाहरुलाई राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

२१ फाल्गुन २०७९, आईतवार ११:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा केन्द्रीय बैंकमा लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेकोछ ।

केन्द्रीय बैंकको लुघवित्त संस्था सुपरिक्षण विभागले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई साधारण सभा प्रयोजनको लागि वित्तीइ विवरण प्रकाशन गर्न सहमति माग गर्दा राष्ट्र बैंकबाट फागुन १० गते जारी गरिएको परिपत्र बमोजिम हुने गरी मात्र लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेको हो ।

 

राष्ट्र बैंकद्वारा लघुवित्त संस्थाहरुलाई जारी एकीकृत पत्र

circular-no-5-D

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*