आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत

२१ फाल्गुन २०७९, आईतवार १२:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आधिखोला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमास्रंस्थाको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता बोनस सेयर आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*