नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

२१ फाल्गुन २०७९, आईतवार १२:५९

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। फस्र्ट माईक्रोफाइनान्स र आइसीएफसी फाइनान्सको बोनस शेयर आज सूचीकृत भएको हो ।

फस्र्ट माईक्रोफाइनान्सको १९ प्रतिशत र आइसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*