यस्तो छ स्वावलम्बन लघुवित्तको वार्षिक साधारण सभाको माइन्यूट

२१ फाल्गुन २०७९, आईतवार १३:५४

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभाको माइन्यूट सार्वजनिक गरेको छ । संस्थाको शुक्रबार काठमाडौंमा सम्पन्न भएको २१औं वार्षिक साधारण सभाको माइन्यूट सार्वजनिक गरेको हो ।

सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभाले संस्थाको आ.व.२०७९।८० को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तो छ संस्थाको २१औं वार्षिक साधारण सभाको माइन्यूट

swabalamban -laghubitta -mainut fagun 21

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*