हिमालयन डिष्टिलरी र शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ता झुम्मिए, यी हुन् आजको टप टेन कारोबार गर्ने कम्पनी

२१ फाल्गुन २०७९, आईतवार १५:०५

काठमाडौं । नेप्से राताम्मे हुँदा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज कम्पनीको आज ८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, शिव्म सिमेन्ट्स, एशियन लाइफको प्रमोटर शेयर , नबिल बैंक, एशियन लाइफ, छिमेक लघुवित्त, नेपाल लाइफ, एनआइसी एशिया, नेपाल पुनर्बीमा र अपी पावरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*