सुपरमादी हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२१ फाल्गुन २०७९, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ७७ अंकले घटेर १९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा भारी गिरावट आएतापनि केहि कम्पनीको शेयर मूल्य बढेको छ । आज सुपरमादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्त, एनएमबि ५०, एनआइबिएल प्रगती फण्ड लगायतका अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*