ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ?

२१ फाल्गुन २०७९, आईतवार १७:२७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक भएको छ। संस्थामा आवद्ध बचत बचतकर्ताहरुलाई राष्ट्र बैंकले १ प्रतिशत ब्याज छुट गरेर नयाँ ब्याजदर सार्वजनिक गरिएको सूचनामार्फत जानकारी दिएको छ।

लघुवित्तले न्यूनतम ७ देखि ५ प्रतिशतदखि अधिकतम १० देखि ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको जनाएको छ।त्यस्तै, धितो तथा विनाधितो कर्जाको ब्याजदर भने परिर्वतन गरिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*