एलआईसी नेपालको सिईओ को बन्ला ?

२३ फाल्गुन २०७९, मंगलवार ११:३४

काठमाडौं । एलआईसी नेपालको सीईओको लागि एलआइसी इण्डियाले प्रणय कुमारलाई नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि पठाउने भएको छ । उनलाई नेपालको लागि सिईओ पदको जिम्मेवारी दिएर नेपाल ल्याउन लागिएको स्रोतले जनाएको छ।

उनी हाल एलआइसी इण्डियाको नाग पुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर ९वरिष्ठ विभागीय प्रबन्धक० हुन् । यसअघिका सिईओ एलपी दासको कार्यकाल सकिएपनि अस्थायी अवधि थप गरि उनले नै कम्पनीको सीईओको जिम्मेवारी सम्हालिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*