सानिमा रिलायन्स लाइफका अध्यक्ष तारा चन्द्र केडियाले लिए पद तथा गोपनियताको शपथ

९ चैत्र २०७९, बिहीबार १२:२८

काठमाडौं । मर्जरपश्चात् आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सानिमा रिलायन्स  लाइफका अध्यक्ष ताराचन्द्र कोडियाले शपथ ग्रहण गरेका छन् ।कम्पनीको अनुसार अध्यक्ष तारा चन्द्र केडियाले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

साविकको रिलायन्स लाइफका अध्यक्ष तारा चन्द्र केडिया एकिकृत कारोबार पश्चात् अध्यक्ष हुनेछन् भने सिईओमा सानिमा लाइफको तर्फबाट सिईओको लागि शिवनाथ पाण्डेलाई नियुुक्त गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*