सानिमा रिलायन्स लाइफको यस्तो बन्यो नयाँ कार्यसमिति

९ चैत्र २०७९, बिहीबार १३:३५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ कार्यसमिति चयन भएको छ। आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको कम्पनीमा दुबैतर्फबाट संचालन चयन भएका छन्।रिलायन्स लाइफको तर्फबाट अध्यक्ष केडिया सहित, भरत कुमार तोडी, परिक्षित खेम र साविक सानिमा लाइफको तर्फबाट घनश्याम थापा, सुवर्णदास श्रेष्ठ, केशव राज केसी नयाँ कार्यसमिति चयन भएका छन्।

रिलायन्स लाइफकै स्वतन्त्र सञ्चालिका सरिता भट्ट अधिकारीलाई सानिमा रिलायन्स लाइफको पनि स्वतन्त्र संचालक भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*