सानिमा रिलायन्स लाइफको एकिकृत कारोबारको शुभारम्भ (फोटो फिचरसहित)

राजन कठायत
१० चैत्र २०७९, शुक्रबार १०:३८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल सहित कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु दिनेशलाल कर्ण, पुजन ढुङ्गेल अधिकारी, सुशिलदेव सुवेदी, दुबै बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारी, अधिकाश बीमा कम्पनीहरुको सिईओहरुको उपस्थिती रहेको थियो । कम्पनीले एकिकृत कारोबार पश्चात् थप गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

फोटोफिचरः

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*