बीमा प्राधिकरणको कार्वाहीमा दुई कम्पनी, दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने

१२ चैत्र २०७९, आईतवार २०:१४

काठमाडौं । बीमा प्राधिकरणको नियम विपरित गएको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको हो ।

दुई कम्पनीलाई जनही २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ । यसअघि १० हजार रुपैयाँसम्मको जरिवाना पर्दै नियामकको निर्देशन नमान्ने कम्पनीहरु यसपटक ठूालो जरिवानामा परेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*