नेप्सेमा थप ४४ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत

१६ चैत्र २०७९, बिहीबार १५:१४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिडी हाइड्रोपावरको साधारण सभाबाट पारित भएको ४० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४० प्रतिशत दरका कुल ४४ लाख २५ हजार ४३२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*