बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२७ बैशाख २०८०, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २.४३ अंकले घटेर १८४१।९३ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज हिमाल दोलखा हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, विपिड्ब्लु लघुवित्त, न्यादि हाइड्रो लगायतका कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*