सर्भेयरहरुको व्यक्तिगत विवरणमा संशोधन गनुपरे प्राधिकरणमा जानकारी दिन आग्रह

२७ बैशाख २०८०, बुधबार १७:०३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त सर्भेयरहरुको विवरण संशोधन गनुपर्ने भएमा प्रमाणसहित इमेल पठाउन आग्रह गरेको छ ।प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै इजाजत प्राप्त सर्भेयरहरुको २०८० बैशाख २०८२ चैत्र मसान्तसम्मको लागि  विवरण अद्यावधिक गरेको  जानकारी गरेको हो ।

उक्त विवरणका सम्बन्धमा केहि संशोधन गनुपर्ने भएमा प्रमाणसहित प्राधिकरणको इमेलमा अनुरोध गर्नसक्ने प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*