बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२८ बैशाख २०८०, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८३८ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा सामान्य गिरावट आएतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ । आज इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, सिटिजन्स् म्युचुुअल फण्डको शेयर मूल्य बढेको छ ।