बीमा क्षेत्रमा बीमापोष्टको भूमिका सरानीय छः कार्यकारी निर्देशक, राजुरमण पौडेल

३१ बैशाख २०८०, आईतवार १०:०७

काठमाडौं ।  छोटो समयमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर बीमा र वित्तीय क्षेत्रमा लोकप्रिय बनेको बीमापोष्ट डटकमलाई तेस्रो बार्षिकोत्सवको शुभ–कामना व्यक्त गर्दछु ।
नेपालको बीमा क्षेत्रमा बीमापोष्ट डटकमले विगत दुई वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका लागि धन्यवाद दिन चाहन्छु । कुनै पनि संस्था र सञ्चार माध्यमको लागि दुई वर्ष खास धेरै समय भने पक्कै होइन, तर बीमापोष्ट डटकमले दुई वर्षको अवधीमा बीमा क्षेत्रमा मनग्य योगदान पुर्याउन सफल भएको छ । बीमापोष्ट डटकमले बीमा क्षेत्रको नीतिगत विश्लेषणदेखि सूचना, विचार अनि बीमा सेचतना फैलाउने कार्यमा उल्लेख्य योगदान दिएको मैले अनुभूति गरेको छु ।

आगामी दिनमा पनि निरन्तर निष्पक्ष र बीमा क्षेत्रको दीगो विकास र संस्थागत समृद्धिको हितमा बीमापोष्टको कलम अझ तिखारिँदै जाओस भन्ने अपेक्षा राखेको छु । बीमा क्षेत्रमा बीमापोष्टको योगदान तथा प्रगति उल्लेखनीय रहँदै आएको छ । आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*