बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुको कलम थप सशक्त बनोस् :प्रकाशराज शर्मा, निर्वतमान अध्यक्ष, लघुवित्त बैंकर्स संघ

३१ बैशाख २०८०, आईतवार १०:०५

काठमाडौं ।  सर्वप्रथम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेकामा बीमापोष्टलाई बधाई तथा शुभकामना दिन चाहन्छु । बीमापोष्टले बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुमा कलम चलाउँदै आइरहेको छ ।

बीमा क्षेत्रसँगै बैंक तथा लघुवित्त संस्थाहरुको वित्तीय विकासमा बीमापोष्टको योगदान सह्रानीय छ । आगामी दिनमा बीमापोष्ट अझै सशक्त ढंगबाट अगाडी बढोस्, यसरी नै वित्तीय क्षेत्रमा देखिएका विसङ्गतीलाई केलाउँदै, बीमा, बैंक र लघुवित्त संस्थाहरुको मुद्दाहरुलाई उठान गरियोस् शुभकामना छ । सत्य तथा निष्पक्ष ढंगबाट सहि सूचना तथा समाचार सम्प्रेषण गर्नमा बीमापोष्टको कलम कही कतै नडग्मगाओस्, हार्दिक शुभकामना ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*