मोदी इनर्जी लिमिटेडको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट
https://www.sunrisecapital.com.np/
https://meroshare.cdsc.com.np/#/login
https://iporesult.cdsc.com.np/