नागरिक लगानी कोषद्वारा लाभांश प्रस्ताव

३१ बैशाख २०८०, आईतवार १२:१४

काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले चालु आवको चुक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतिशत लभाश प्रस्ताव गरेको हो ।

कोषको बैशाख २९ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०८०.७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*