लाभांश पाउन नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

३१ बैशाख २०८०, आईतवार १५:०७

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा घटेसँगै कारोबार रकम समेत घटेर ९० करोडमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक नागरिक लगानीक कोषको ५ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५७ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६० लाख र नबिल बैंकको ३ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*