एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

३१ बैशाख २०८०, आईतवार १५:०९

काठमाडौं । नेप्से १६।९६ अंकले घटेको छ। नेप्से ओरालो लाग्दा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सिआईटी, मिथिला लघुवित्त, बराही हाईड्रोपावर, स्वाभलम्बन लघुवित्त, नबिल ब्यालेन्स फण्ड २, नारायणी डेभपमेन्ट बैंक,एनआईबीएल समृद्धि फण्ड २, मैलुङ् खोला र गुृडबिल फाइनान्स ८३ को शेयर मूल्य बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*