आज यी कम्पनीको शेयर मूल्य घट्यो

३१ बैशाख २०८०, आईतवार १५:१८

काठमाडौं। शेयर बजार ओरालो लाग्दा आज राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै अंकले घटेको छ। कम्पनीको शेयर मूल्य ६।३७ प्रतिशतले घटेको छ।

त्यस्तै, दोर्दी खोला , हिमालयन उर्जा, श्वेत गंगा, कृषि विकास बैंक, हिमालयन हाईड्रोपावर, मकर जितुमाया, रिदि पावर, माया खोला र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य उकालो तर्फ लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*