मर्जपछि दोस्रो बजारमा पहिलो कारोबार भएको सलिकोको शेयरमा उच्च गिरावट, अन्य कुनले कति गुमाए ?

१ जेष्ठ २०८०, सोमबार १५:१४

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८१८.३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य गिरावट आएसँगै केहि कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

त्यस्तै, मर्ज पश्चात कारोबारमा आएको पहिलो दिनमै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मूल्य ६।४५ प्रतिशतले घटेको छ । त्यस्तै, बाराहि हाइड्रोपावर, कुमारी इक्युुटी फण्ड, इष्टर्न हाइड्रोपावर लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*