एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२ जेष्ठ २०८०, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार भिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको शेयर बजार आज ३.२९ को अंकले बढेर १८२१ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले बढेतापनि माइ खोला हाइड्रोपावरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यसका साथै, आज एनआइबिएल ग्रोथ फण्ड, इष्टर्न हाइड्रोपावर, मानुसी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*