दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको माई खोला हाईड्रोपावरको शेयर कतिमा बन्द भयो ?

२ जेष्ठ २०८०, मंगलवार १६:०३

काठमाडौं । दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको माई खोला हाईड्रोपावरको शेयर ३०१।५० रुपैयाँमा बन्द भएको छ।

हिजोे ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकरण भएको थियो । सो अनुसार आज(जेठ २ गते) बाट यसको सेयर कारोबार खुला भएको हो ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १११ रुपैयाँ ६७ पैसादेखि अधिकतम ३३५ रुपैयाँ ०१ पैसाभित्र रहेर हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*