हिमालयन हाइड्रोपावरले कति पायो रेटिङ?

२ जेष्ठ २०८०, मंगलवार १७:१२

काठमाडौं । इक्रा नेपालले हिमालयन हाइड्रोपावरलाई प्रदान गरेको (इक्राएनपी–आईआर) बी निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*