यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
३ जेष्ठ २०८०, बुधबार १५:०४

काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले घटेर १८४५ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से बढेपनि आज शेयरबजारमा जम्मा ८५ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको ४ करोड ७४ लाख, एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख, नागरिक लगानी कोषको २ करोड ११ लाख रुपैयाँ र माई खोला हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।