शेयरबजारमा दोहोरो अंकको बढोत्तरी, सबै उपसूचकमा छायो हरियाली

३ जेष्ठ २०८०, बुधबार १५:११

काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले घटेर १८४५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज अन्य उपसूचकको २.३७ प्रतिशत र फाइनान्स उपसूचक २.२८ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*