बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

४ जेष्ठ २०८०, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिनमा शेयर बजारमा हरियाली छाएको छ । अघिलो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ३२.३० अंकले बढेर १८७७ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको शेयर मूल्य घटेको छ । आज एनआइबिएल ग्रोथ फण्ड, हिमालयन बैंक डिभेन्चर २०८३, एनएमबि ५०, सामुदायिक लघुवित्त, किसान लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*