ग्लोबल आइएमई लघुवित्तद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

५ जेष्ठ २०८०, शुक्रबार ११:४५

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ।कम्पनीको १० औंवार्षिक साधारण सभाबाट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोन िशेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

कम्पनीले फागुण १५ गतेसम्म बैंकको शेयर अभौतिकीकरण गराएका शेयरधनीर र उक्त मितिमा कायम शेयरधनीहरुको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*