नेप्सेमा यो साता कुन कुन कम्पनीको बोनस शेयर सूचीकृत भए ?

६ जेष्ठ २०८०, शनिबार १३:०४

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्चमा सात कम्पनीको शेयर सूचीकृत भएको छ ।यो साता नेप्सेमा सात सूचीकृत कम्पनीको १ करोड ४ लाख ६४ हजार कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

नेपाल बैंकको २ प्रतिशत बोनस बापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र कृषि विकास बैंकको २ प्रतिशत बोनस बापतको २६ लाख ३७ हजार ५८३.१५ कित्ता सेयर, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको २१ लाख ११ हजार १२७.४६९, स्वाभिमान लघुवित्तको २ लाख ४३ हजार ५६४.३० कित्ता, मिर्मिरे लघुवित्तको १२ लाख २१ हजार ७७२.३९ र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २ लाख ५३ हजार ५३१.१९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*