बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले दियो प्रदेश सरकारलाई बजेटमा बीमा समावेशको सुझाव

१४ जेष्ठ २०८०, आईतवार ११:४२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सरकारलाई बीमाको कुरा प्रदेशको बजेटमा समावेश गर्न सुझाव दिएको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका निति तथा कार्यक्रममा बीमा सम्बन्धी बिषय समेटने गरि बजेट व्यवस्था गर्न सुझाव दिएका छन् ।

प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले उक्त सुझाव पत्र लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीलाई सुझाव दिएका हुन् । बीमाको समावेशमा प्रदेश सरकारको सकारात्मक धारणा रहेको प्रदेश प्रमुख थापाले बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*