युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु (फोटो फिचर)

राजन कठायत
१४ जेष्ठ २०८०, आईतवार २१:२५

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्स कमपनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा सुरु भएको छ ।

दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ भएको हो ।

 

तस्विरमा युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार

 

 

 

तस्वीरः राजन कठायत, बीमापोष्ट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*