आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२३ जेष्ठ २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार दोहोरो अंकले बढेसँगै केही कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज न्यादी हाइड्रोपावर, सनराइज फोकस्ड इक्युटी, सोल्टी होटल, प्रभु इन्स्योरेन्स लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*