मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२३ जेष्ठ २०८०, मंगलवार १५:११

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २५.६६ को अंकले बढेर १९२७ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार दोहोरो अंकले बढतापनि सेन्चुरी डिभेन्चर २०८८ को शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज मनकामना स्मार्ट लघुवित्त, गोर्खाज फाइनान्स, सर्पोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

share down

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*