नेप्सेमा थपियो १० लाख ३५ हजार कित्ता बोनस शेयर

२३ जेष्ठ २०८०, मंगलवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत दरका कुल १० लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*