युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२४ जेष्ठ २०८०, बुधबार १५:०८

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले बढेतासँगै युनिक नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, आज खप्तड लघुवित्त, स्वावलम्भन लघुवित्त, सल्ट ट्रेनिङ लगायतका कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*