बुधबार यी कम्पनीको शेयरमूल्य सर्वाधिक घट्यो

२४ जेष्ठ २०८०, बुधबार १५:१६

काठमाडौं । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ४.६८ अंकले बढेर १९३२.३३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार झिनो अंकले बढेतापनि केहि कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये सिद्धार्थ इक्युटी फण्डको शेयरमूल्य ४.३५ प्रतिशतले घटेको छ ।

त्यस्तै, सनराइज फोकस्ड इक्युटी फण्ड, मनकामना स्मार्ट लघुवित्त, एनआइबिएल ग्रोथ फण्ड लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*